२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बुढानिलकण्डमा महिला डुवेर मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

0
Shares

५ मङ्सिर ०७७, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका २ वासिक बस्ने ६५ वर्षीया नारायण देवी श्रेष्ठको पोखरीमा डुबेर बिहीबार मृत्यु भएको छ । आफ्नै घरको माछा पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।