
६ मङ्सिर ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका २९ मैतीदेवी डेरा गरी बस्ने दाङ घर भएका ३० वर्षीय सुमन शर्माको कोठाबाट शुक्रबार साँझ सुनका विभिन्न गरगहना, नगद ७१ हजार ४ सय ७८ रुपैयाँ र ५ सय अमेरिकी डलर समेत गरी करिब ५ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
६ मंसिर २०७७, शनिबार
0
Shares







प्रतिक्रिया