
८ मङ्सिर ०७७, टुकुचा, काठमाडौं । काठमाडौं महानगरपालिका ११ थापाथलीस्थित टुकुचा खोलामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका बृद्ध काभ्रे चौंरिदेउराली गाउँपालिका ३ घर भई काठमाडौं भोटेबाल बस्ने ७७ वर्षीय दावा दोर्जे योन्जन रहेको प्रहरीले जानकारी दिएको छ । उनको शव आइतबार फेला परेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसनधान भइरहेको प्रहरीको भनाई छ ।
८ मंसिर २०७७, सोमबार
0
Shares








प्रतिक्रिया