३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नाङलेभारेका ७० बर्षिय बृद्ध मृत फेला


९ मंसिर २०७७, मंगलबार  

0
Shares


९ मङ्सिर ०७७, काठमाडौं । गोकर्णेश्वर नगरपाaलिका ८ बेसिगाउँस्थित सडक पेटिमा सोही ठाउँ डेरा गरी बस्ने शंकरापुर नगरपालिका १ नाङलेभारे घर भएका ७० वर्षीय राजमान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।