२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्वार्कोमा दुर्घटना विश्वकर्माको मृत्यु


१० मंसिर २०७७, बुधबार  

0
Shares

१० मंसिर ०७७,ललितपुर ।  ललितपुर महानगरपालिका १७ ग्वार्को चोक नजिक सडकमा बा.२ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री तनहुँ घर भएका ४२ वर्षीय भेष बहादुर बिश्वकर्माको मंगलबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।