
१० मंसिर ०७७, वालकुमारी ललितपुर, ललितपुर महानरगपालिका ८ बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक सडकमा ना.१ ज ३६७७ नम्बरको टाटासुमो गाडीले मंगलबार राति साईकललाई ठक्कर दिँदा साइकलयात्री हाल नाम, थर, नखुलेका करिब ३४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया