७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


किर्तिपुरमा कौडा खेल्ने २ जना पक्राउ


१७ मंसिर २०७७, बुधबार  

0
Shares


१७ मङ्सिर ०७७, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारस्थित सुरेन्द्र केसीको टहरामा कौडा खेलिरहेको अवस्थामा सुरेन्द्र लगायत २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार २ सय ५० रुपैयाँ १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गरिएका अभियुक्तहरुमाथि प्रहरील अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।