१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारी छाप दस्तखत कीर्ते गर्ने पक्राउ


३ पुस २०७७, शुक्रबार  

0
Shares


३ पुस ०७७, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोरखा साविक ताकु गाविस २ घर भई ललितपुर साविक सैबु गाविस ४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनसरकारी छाप दस्तखत कीर्ते गर्ने पक्राउ
३ पुस ०७७, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोरखा साविक ताकु गाविस २ घर भई ललितपुर साविक सैबु गाविस ४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

का लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५४ बजे