३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटक लोभ्याउन झोलुङ्गे पुल झिलीमिली


१५ पुस २०७७, बुधबार  

0
Shares

१५ पुस ०७७, वागलुङ्ग । पर्यटक लोभ्याउन संसारभर पुल सझाउने चलन पुरानो होइन । आन्तरिक पर्यटकलाई भुलाउन कतै शिशाको पुल अध्यारो सुरुङ्गमा दृश्यावलोकन गरिइन्छ ।

यसकै सिको गरेर बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने पुलमा रात्रीकालिन बत्ती जडान गरिएको छ । एसियाकै लामो दावी गरिएको यो झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा देखिएको झिलीमिली देखिएको छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका तारानाथ आचार्यले खिचेका हुन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ५३ बजे