५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तस्बिरमा पृथ्वी जयन्ती


२७ पुस २०७७, सोमबार  

0
Shares

२७ पुस ०७७, काठमाडौं । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिकहरुले उत्साहजनक रुपमा मनाएका छन् ।

यसका साथै देशका विभिन्न शहरमा पनि पृथ्वी नारायण शाहको सम्मानमा आयोजित कार्यक्रमहरुमा नागरिकहरुको उल्लासजनक सहभागिता देखिएको छ।

काठमाडौँको रत्नपार्कमा नागरिक तहबाट आयोजना गरिएको पृथ्वी जयन्ती कार्यक्रममा मानिसहरु नेपालको राष्ट्रिय झण्डासहित उपस्थित थिए।

तस्बिरः रासस

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।