२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मनकामना केबुलकार ६ दिन बन्द




२३ चैत ०७७, काठमाडौं । मनकामना केबुलकार सेवाआगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल ह्विइल बेरिङ नयाँ फेर्नुका साथै बुल ह्विइल र अन्यमर्मत सम्भारको लागि अष्ट्रेलियाबाट आउने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । मर्मत सम्भार पश्चातआगामी चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालनहुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।