२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बलत्कारको अभियोगमा पक्राउ



© सर्वाधिकार : ललितपुर खबर

२४ चैत ०७७, नुवाकोट । १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी –बलात्कार) गरको अभियोगमा बिदुर नगरपालिका ५ देविघाटमा डेरा गरी बस्ने गोरखा भिमसेन गाउपालिका ६ अश्रमझिगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।