१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटस्थित एक सरकारी कार्यालयको टिभि नै चोरी



फाइल तस्विर

२५ चैत ०७७, नुवाकोट । धेरै ठाँउमा चोरी भएको खबर त सुनिएकै हो । तर नुवाकोटको पञ्चकन्या गाउँपालिका २ पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट सिटीटिभी नै चोरी भएको छ । यस कार्यालयमा नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको यस सन्बन्धमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।