
२५ चैत ०७७, काठमाडौं । काठमाडौंको रातो पुलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका ३० रातोपुल डेरा गरी बस्ने भारत कोलकत्ता घर भएको ३९ वर्षीय प्रदिप मण्डल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिउको छ ।







प्रतिक्रिया