१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरको वालकुमारीमा दुखद दुर्घटना, एकको मृत्यु एक घाइते



स्केजः कोपिला दुलाल

२९ चैत ०७७, ललितपुर । ललितपुरको वालकुमारीमा दुखद दुर्घटना भएको छ । ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित सडकमा बा.७० प ३२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ईलाम घर भएका ३८ वर्षीय नदिप तामाङको मृत्यु भएको हो ।

दुर्घटना परी गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे घर भएका ३४ वर्षीय जित बहादुर उदासको यसै अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।