१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वैशाख ७ देखि कोरोनाविरुद्धको दोस्रो डोज खोप(कहाँ, कहाँ लगाउने ?)




३१ चैत ०७७, काठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउन कार्यालयले सूचना जारी गरेको हो । कार्यालयका अनुसार वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।