
१ वैशाख ०७७,गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका ७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँका सबै घरहरु ढुङ्गाले छाएका छन् । यो गाउँ नेपालकै लोपोन्मुख थाली नाचको उद्गम थलोको रुपमा परिचित छ । यहाँ ३ सय १५ परिवारको बसोवास रहेको छ ।
यो तस्वीर राससका पत्रकार धु्रवसागर शर्माले खिचेका हुन् ।







प्रतिक्रिया