१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेको नयाँगाँउमा टिपर दुर्घटनापछि युवकको मृत्यु,चालक फरार




६ वैशाख ०७७,काभ्रे । मण्डनदेउपुर नगरपालिका ३ नयाँगाउँस्थित सडकमा एक टिपरले ठक्कर दिएर चालक भागेका छन् । बा.३ ख १२३९ नम्बरको टिपरको ठक्करबाट यसै ठाउँ बस्ने उत्तरबाहादुर तामाङको २ वर्षीय छोरा कबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेकोप्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।