
१० वैशाख ०७८,नुवाकोट । ११ वर्षीया बालिकालाई वलात्कार गरेको अभियोगमा तार्केश्वर गाउँपालिका ३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा बलात्कार(जबरजस्ती करणी) भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जाकनारी दिएको छ ।







प्रतिक्रिया