
१३ वैशाख ०७८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित भएको छ ।
सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।
हेर्नुहोस् सूचना








प्रतिक्रिया