१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पूर्वबैंकर निरज श्रेष्ठको कोरोनाबाट निधन



२९ वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमणका कारण बुवा गुमाएको दोस्रो दिनमा पूर्व बैंकर निरज श्रेष्ठको पनि निधन भएको छ। उनको पनि कोरोना संक्रमणकै कारण निधन भएको हो। वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा श्रेष्ठको बुधबार मध्यान्ह निधन भएको पारिवारिक श्रोतले बताएको छ।

श्रेष्ठलाई मंगलबार भेन्टिलेटरको जरुरत परेको भए पनि तत्कालै भेन्टिलेटरमा राख्न सकिएको थिएन। उनका बुवाको मंगलबार कोरोना संक्रमणकै कारण निधन भएको थियो।

श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंक र सनराइज बैंकमा सिइओ थिए।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।