१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रेस पासको दुरुपयोग सम्बन्धमा कारवाही हुने




२ जेठ ०७८, काठमाडौँ : प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारवाही गरिने जनाएको छ ।
काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्ति प्रकाशित गरेर त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ । (रासस)

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।