१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाटन अस्पतालमा उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको निधन




६ जेठ ०७८, ललितपुर । त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ। कोरोना भाइरस संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज  निधन भएको हो।

सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो। उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।