१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमण, भीड र राजनीति (तस्विर)




९ जेठ ०७८, काठमाडौं । कोरोना माहामारी र नयाँ राजनीति तरंगबीच विभिन्न छलफल र कार्यक्रम आयोजना हुने क्रम बढ्दै गइरहेको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि पत्रकारसँग कुराकानी गर्दै गर्दा पत्रकार र नेताहरुको भीड देखिएको छ ।
सरकारले आम नागरिकहरुलाई हिड्न समेत निषेध गरिरहँदा सयौंको संख्यामा भीड जम्मा गरेर बैठक र छलफल मात्रै होइन सार्वजनिक स्थलमा राजनितक दलका कार्यकर्ताहरुले प्रर्दशन समेत गर्न छुट दिइएको छ । । तस्बिर : रोशन सापकोटा \रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।