२१ जेठ ०७८, जुम्ला । जुम्लाको तिला गाँउापालिकामा कोरोना संक्रमण तिब्र रुपमा फैलिने क्रम नरोकिएपछि यहाँकी जनप्रतिनिधिलाई चिन्ता बढेको छ । गाँउपालिककी उपाध्यक्ष विष्णु बुढा आफै सरसामान बटुलेर पु¥याउन सक्रिय छिन् । उनी पि फम बोकेर मोटरसाइकलमा जादै गरेको तस्विर सार्वजनिक भएसँगै यहाँको जनप्रतिनिधिको चर्चा चुलिएको छ ।
यो तस्वीर धनबहादुर बुढाको फेसबुकबाट लिइएको हो ।
तस्वीर सौजन्यः धनबहादुर बुढाको फेसबुकबाट । शुरबहादुर सिंह÷ रासस
प्रतिक्रिया