२२ जेठ ०७८, बेसीशहर । प्रिमनसुनको अन्त्यसँगै मनसुनी सिजन शुरु हुनै लागेको छ । आकाशमा वादलका केश्रो यत्र तत्र देखिन्छन् ।
आजकल छिनमै पानी पर्छ छिनमा घाम लाग्छ । यही घामपानीबीच बेला बेलामा आकाशमा रंगीन इन्द्रणी देखिन्छ् ।
यस्तै मनोरम इन्द्रिणीले बर्षा याम आउदै गरेको संकेत गर्छन् । जहाँत्यही हिलोमैलोसँगै झमझम पानी पर्ने त्यो उराठलाग्दो बर्षाको सिजन किसानका लागि अन्न भण्डार थुपार्ने सुनौलो अवसर हो ।
लमजुङसिथ्त मध्यनेपाल नगरपालिकाबाट शुक्रबार साँझ पानी परेर मौसम खुलेसँगै आकाशमा यस्तै ईन्द्रिणी देखियो ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका पत्रकार जनक श्रेष्ठले खिचेका हुन् ।
२२ जेष्ठ २०७८, शनिबार
0
Shares
प्रतिक्रिया