१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नयाँबस्तीमा बोरामा शव भेटियो, प्रहरी घटनास्थलमा



फाइनल तस्बिर

२५ जेठ ०७८, काठमाडौं । काठमाडौं नयाँबस्तीमा बोरामा पोको पारी फालिएको अवस्थामा शव भेटिएको छ । बोरामा शव भेटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको छ ।

हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।