
२६ जेष्ठ ०७८, धापाखेल ललितपुर । आजकल ललितपुरको धापाखेलको बाँस घारीमा तोप चारा गुँड बनाउन व्यस्त छन् । यो प्रजननको सिजनमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउने गर्दछन् । अनि भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन । राम्रो गुँड बनाएर भालेहरु आफ्नो घर बसाउछन् ।

गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि फोटोपत्रकार प्रदीपराज वन्तले खिचेका हुन् ।







प्रतिक्रिया