
४ असार ०७८, मकवानपुर । मकवानपुर जिल्लास्थित मकवानपुर गढी गाउँपालिका ८ बुढिचौर बस्ने बिष्णुराम गोलेको छोरी १४ वर्षीया सृजना गोलेको रुखबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ ।
गढीस्थित जंगलमा घाँस झार्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते भएकी उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
छ
दोलखा, तामाकोशी गाउँपालिका–६ हावा बस्ने ६५ वर्षीया बेल कुमारी फुयालको लडेर







प्रतिक्रिया