१४ असार ०७८, खोटाङ्ग । पछिल्लो समय भ्यूटावर बनेको देखेको सुनिएकै हो । तर दिक्तेल रुपाकोटको पर्यटकीयस्थल बगरेभञ्ज्याङमा पेन टावर बनाइएको छ ।
यो खासमा भ्युटावर नै हो । यो हेर्दा कलमजस्तै बनाइएकोले यसलाई पेन टावर भन्ने गरिएको हो । यो तस्बिर राष्ट्रिय समाचार साितीका पत्रकार केदार मगरले खिचेका हुन् ।
१४ असार २०७८, सोमबार
0
Shares
प्रतिक्रिया