३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर २ हजार ६३६ जनामा कोरोना संक्रमण फेला




१५ असार ०७८, काठमाडौं । गएको २४ घण्टामा देशभर २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ र ७ हजमर २५९ जनामा गरिएको पीसीआर परीक्षणपछि १ हजार ७२८ कोरोना संक्रमण फेला परेपछि जम्मा २ हजार ६३६ जनामा संक्रमण भेटिएको होे ।
यो अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुने २० जना छन् ।
गएकोे २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४हजार ४८९ जना रहेको छ । अहिले देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमितको रहेका मन्त्रालयको भनाई छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ४१ बजे