१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वाढीले गोरखास्थित दरौती नदिको पुल बगायो




१९ असार ०७८,गोरखा । निरन्तरको बर्षापछि गोरखास्थित दरौदी नदिमा आएको बाढीले बारपाक जोड्ने पुल बगाएको छ ।
बाढीले गोखाको सुलिकोट र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एकातर्फको भाग बगाएको हो ।
बाढीले पुल बगाउदा गोरखाबाट बारपाक जाने सडक अवरुद्ध भएको प्रहरीको भनाई छ । पुल मर्मत गरेर चलाउन भने सकिने अवस्थामा छ

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।