३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार

देशभर २ हजार ३२८ जनामा कोरोना संक्रमण

१९ असार ०७८, काठमाडौं । गएको २४ घण्टामा देशभर २ हजार ३२८ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ३३ जनामा एण्टिजेन र पिसिआरपरिक्षणपछि यो नतिजा आएको हो ।
यो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्उया भने ३ हजार ६६ भएको मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टाको अवधिमा १९ जनाको मृत्यु भएको छ । यो संगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९ हजार १९ पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : ५० बजे