१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मुग्लिन सडक फेरि अवरुद्ध



लगातारको झरीले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलोमा गएको पहिरो डोजरले हटाइँदै । तस्वीरः कृष्ण आचार्य/रासस

२० असार ०७८, चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । यस सडक खण्डको सेती दोभान भन्ने ठाँउमा शनिबार राति पहिरो गएपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरो गएपछि तराईबाट काठमाडौं तथा पश्चिम जाने सडक अवरुद्ध भएको छ । गत विहीबाबाट पटक पटक यो सडक अवरुद्ध हुँदा हजारौं सर्वसाधारण अलपत्र परेका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।