४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको फैसला हुँदै



२८ असार ०७८, काठमाडौं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको पेशी हुने कार्यक्रम छ ।

सुनुवाइ सकिएपछि सर्वोच्च अदाललते आज निर्णय सुनाउने मिति तय गरेको हो । सम्पूर्ण सुनुवाइ सकिएपछि सो मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखी फैसला दिनका लागि आजका लागि पेशी तोकेको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।