४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २३७० जनामा कोरोना संक्रमण



२८ असार ०७८, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै सोमबार १ हजार १ सय ३३ संक्रमणमुक्त भएका छन्। गत चौबीस घन्टामा ७ हजार ६ सय ८९ पीसीआर तथा ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।