१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्रीद्वारा कुपण्डोल खोप केन्द्रको अनुगमन



४ साउन ०७८, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका कोरोना खोप केन्द्रको अनुगमन गरेका छन् ।
खोप अभियानका क्रममा तोकिएभन्दा अन्य उमेरका नागरिकलाई खोप दिइएको गुनासो आइरहेका बेला प्रधानमन्त्री देउवा आफैं अनुगमनमा निस्किएका हुन्। उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको प्रधानमन्त्रीले अनुगमन गरेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।