११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



४ साउन ०७८, काठमाडौं । सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।