१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ढुंगा खानीले बन सखाप (तस्विर)



४ साउन ०७८, बनेपा । काभ्रेको बेथानचोकको खहरेखोलामा ढुंगा खानीका कारण सामुदायिक बन सखाप भएको छ ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ स्थित खहरेखोलाको चलालगणेशमा रोडा ढुङ्गा उद्योगले अनाधिकृत रुपमा उत्खनन गरेपछि यहाँ पहिरो गएको छ । त्यहाँका च्यानडाँडा सामुदायिक वनमा गएको पहिरोका कारण वन सखाप भएको हो । सामुदायिक वन क्षति हुँदा पनि अझै सो खानी सञ्चालन रोकिएको छैन ।
यो तस्वीर पेमा लामा खिेचेकी हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।