१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राजमार्गको दुर्दशा र एम्बुलेन्सको सास्ती




६ साउन ०७८,दमौली । पछिल्लो समय देशभरका सडक जिर्ण छन् । मंगलबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका २ हलेदीमा खाल्डाखुल्डी र पानी जमेको ठाउँमा फसेको एम्बुलेन्स थिायो । वर्षेनी यस्तै समस्या रहेको यस ठाउँको समस्या समाधानका लागि सरोकारवालाको ध्यान पुगेको छैन भने एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधन गन्तव्यमा समयमै पुग्नसकेका छैनन् ।
यो तस्वीर राष्टिय समाचार समितीका पत्रकार कृष्ण न्यौपानेले खिचेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।