३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले साध्यो स्पष्टीकरण(पत्रसहित)



६ साउन ०७८, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो।

सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ३२ बजे