२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार थप ३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु(ग्राफसहित)



१३ साउन ०७८,काठमाडौं । नेपालमा बुधबार ३८४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३८४० जना संक्रमित थपिएका हु्न् । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।