१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काेभिडले निम्त्याएकाे भीड(तस्विर)



१५ साउन ०७८, ठेचाे ललितपुर । ललितपुरको ठेचोमा कोरोनाको खोप लगाउन शुक्रबार बिहान देखि ठेचो हेल्थ पोष्ट अगाडि युवा युवतीहरूको भीड लागेको छ ।

लाइन बसेका युवा युवतीहरूले सामाजिक दुरी पालना गरेका छैनन् । अस्पतालले कोरोनाको डरका कारण ढोका अगाडि लाइन लगाएको छ । भित्र थोरै आन्तुकलाई पठाइरहेको देख्न सकिन्छ । कोरोना बढिरहेको यो समयमा यस्तै हेल्चक्राइका कारण कोरोनाको जोखिम बढिरहेको छ। दोश्रो लहर आउनु अघि पनि यस्तै भीड बढेको र अस्पतालले भीड नियन्त्रण नगर्दा कारोना बढेको गुनासोहरु आउने गरेको थियो । जनताको आवाज बढेपछि त्यसबेला खोप कार्यक्रम नै बन्द गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।