
१५ साउन ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ८१९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।

समाचार
१५ श्रावण २०७८, शुक्रबार

१५ साउन ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ८१९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ६ : २३ बजे
प्रतिक्रिया