१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जलमग्न भयो दोलालघाट (तस्विर)



१८ साउनः ०७८, बनेपा । मेलाम्ची खोलामा आयाएको बाढीको असर दोलालघाट सम्म देखिएको छ । यो सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न देखिएको हो । बाढी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल दोलालघाट दोभानसम्मै आईपुगेको छ ।

मेलाम्ची नदिको माथिल्लो क्षेत्रमा ठूलो पहिरोसँगै बाढी आएका कारण यसको असर बढ्दै गइरहेको छ ।यो तस्बिर राष्ट्रिय समाचार समितीकीपत्रकारः पेमा लामाले खिचेकी हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।