१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गौशालाबाट करिब दुई किलो सुनसहित तीनजना पक्राउ




२० साउन ०७८, काठमाडौं । काठमाडौं गौशालाबाट करिब दुई किलो सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो।

कुबेतबाट आएका मानिसहरुमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएका प्रहरीले जनाएको छ।

सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।