
२४ साउन ०७८,बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३, धम्जा–बेलढुङ्गा जोड्ने सडकमा फसेको जीपलाई यात्रुहरु धकेलिरहेका छन् । पछिल्ला समय धेरै ग्रामिण सडकयस्तै जिर्ण छन् । यस्ता सडकका कारण दुर्घटना हुने गरेको छ ।गाँउघरका सडकको दुरावश्थाका कारण यस्ता दुःख सामान्य मानिन्छ ।
यो तस्बिर राष्टिय समाचार समितीका पत्रकार रामबहादुर थापाले खिचेका हुन् ।







प्रतिक्रिया