१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोगभन्दा भोक ठूलो भन्दै काम गर्न भारत जानेको भीड (तस्विर)




२५ साउन ०७८,कैलाली । कैलालीको धनगढीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकाबाट रोजगारीका लागि भारत जानेको लस्कर लाग्न थालेको छ । यहाँबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि नेपालीहरु जाने गरेका हुन ।
विश्व महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम कायमै रहे पनि रोग भन्दा पनि भोकको स्थिति सिर्जना हुन थालेपछि रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यो तस्वीर राष्टिय समाचार समितीका पत्रकार तिलकराज ओझा खिचेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।