१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोगभन्दा भोक ठूलो भन्दै काम गर्न भारत जानेको भीड (तस्विर)




२५ साउन ०७८,कैलाली । कैलालीको धनगढीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकाबाट रोजगारीका लागि भारत जानेको लस्कर लाग्न थालेको छ । यहाँबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि नेपालीहरु जाने गरेका हुन ।
विश्व महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम कायमै रहे पनि रोग भन्दा पनि भोकको स्थिति सिर्जना हुन थालेपछि रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यो तस्वीर राष्टिय समाचार समितीका पत्रकार तिलकराज ओझा खिचेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।