१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोले विद्यालयको भवन जोखिममा (तस्विर)




२८ साउन ०७८,बझाङ । बझाङको केदारस्यँ गाउँपालिका ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । यो तस्विर पत्रकार रमेश केसी खिचेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।